जसपाको विधान मस्यौदा तयार, मातहतका निकायसँग सुझाव संकलन गरिँदै

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान मस्यौदा तयार गरेको छ । पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो । समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका प्रचार विभाग … Continue reading जसपाको विधान मस्यौदा तयार, मातहतका निकायसँग सुझाव संकलन गरिँदै